कला/साहित्य शनिबार, चैत १, २०७६

‘कमेडी च्याम्पियन’ मा हिमेश पन्त

हिमालखबर

‘कमेडी च्याम्पियन’ मा हिमेश पन्त

नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ धादिङका हिमेश पन्त बनेका छन्।

शनिबार भएको फाइनलमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका हुन् । सुमन कोइराला, खड्गबहादुर पुन मगर र हिमेश पन्त फाइनलका पुगेका थिए।

पन्तले उनले २५ लाख नगद र कार प्राप्त गरेका छन्।

प्रतिकृया दिनुहोस