बाजुरामा नदीमा जीप खस्दा चार जनाको मृत्यु
बाजुराको हिमाली गाउँपालिका भएको जीप दुर्घटनामा चार जनाको ज्यान गएको छ ।
से१ज १०६४ नम्बरको जीप बिहीबार कर्णाली नदीमा खसेको हो ।
प्रहरीका अनुसार, जीप धुलाचोरबाट कोल्टी जाने क्रममा दुर्घटनामा परेको हो ।
दुर्घटनामा चार जना घाइते र एक जना बेपत्ता छन्।
मृतकमध्ये चालक रमेश शाहीको मात्र सनाखत भएको छ ।