जसपाका १६ केन्द्रीय कार्यकारिणी सदस्य जसले महन्थ ठाकुरलाई साथ दिए
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएको छ।
५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा ३४ जनाले समर्थन गरेको पक्षलाई आयोगले साेमबार आधिकारिकता दिएको हो।
अर्का अध्यक्ष महन्थ ठाकुरका पक्षमा १६ जना उभिएका छन्। सोमबार निर्वाचन आयोगमा उपस्थित भएका निलम्बित सांसद समेत रहेका रेशमलाल चौधरी तटस्थ बसे।
ठाकुर पक्षका १६ केन्द्रीय कार्यकारिणी सदस्यः
१ महन्थ ठाकुर
२ राजेन्द्र महतो
३ वृषेशचन्द्र लाल
४ शरतसिंह भण्डारी
५ लक्ष्मणलाल कर्ण
६ सर्वेन्द्रनाथ शुक्ल
७ अनिल झा
८ निर्जला राउत
९ चन्दा चौधरी
१० जितेन्द्र सोनार
११ उमाकान्त झा
१२ राजकुमार लेखी
१३ अकबाल अहमद शाह
१४ दानबहादुर विश्वकर्मा
१५ सुनीलकुमार झा
१६ केशव झा