संसद्को विशेष अधिवेशन (लाइभ)
प्रतिनिधि सभाको विशेष अधिवेशन संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रारम्भ भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाइएको हो। मध्याह्न १ बजेदेखि प्रारम्भ भएको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीको विश्वासको मतको प्रस्तावमा आजै मतदान हुनेछ।