HimalKhabar.com :: A Complete Nepali Political News Portal
भिडिओ
एकै घरानाको सर्वत्र लगानी, जताततै स्वार्थको द्वन्द्व व्यापारदेखि ब्यांक, बीमासम्म सीमित व्यावसायिक समूहको लगानी, स्वार्थ बाझिने कारोबार तथा मिलेमतोमा लाभ दोहन गर्ने सुनियोजित जालोले मुलुकको अर्थतन्त्र र सर्वसाधारणको हितलाई जोखिममा पारेको छ।
मेरो दिशानिर्देशनमा धरान चल्ने हो: हर्क साम्पाङ ‘यत्ति कुरा बुझ्नुस्, विरोधीहरूले हर्क साम्पाङलाई चिन्न मात्र १० वर्ष मेरो पछि हिंड्नुपर्छ। १० वर्ष हिंड्दा पनि उहाँहरूले मलाई ३० प्रतिशत मात्र चिन्नुहुन्छ। उहाँहरूलाई आज मैले बोलेका कुराहरू थाहा पाउन २० वर्ष लाग्छ।’