HimalKhabar.com :: A Complete Nepali Political News Portal
इलाम-२ मा कसले पाउला आत्मानन्दको साथ?
इलाम-२ मा कसले पाउला आत्मानन्दको साथ? हरेक पटक चुनाव नजिकिंदै जाँदा इलाममा किरात धर्मगुरु आत्मानन्द लिङ्देन चर्चामा आउँछन्, नेता तथा उम्मेदवार भेटघाट गर्न पुग्छन्, किन?
पहिचान पक्षधरले कोशी सरकारसँग वार्ता गर्ने, समिति गठन
पहिचान पक्षधरले कोशी सरकारसँग वार्ता गर्ने, समिति गठन कोशी प्रदेशको पुनः नामकरण गर्नुपर्ने माग राखेर आन्दोलनरत पहिचान पक्षधर समूहले कोशी प्रदेश सरकारसँग वार्ता गर्ने भएको छ।