HimalKhabar.com :: A Complete Nepali Political News Portal
नाबालिका बलात्कार मुद्दामा ‘हाइप्रोफाइल’ व्यापारी सुशील चटौत दोषी ठहर आफ्नै संरक्षणमा रहेकी नाबालिकालाई बलात्कार गरेको अभियोग लागेका व्यापारी सुशील चटौतलाई जिल्ला अदालत ललितपुरले दोषी ठहर गरेको छ।
अख्तियारको विकल्प खोजिएको हो? संवैधानिक अधिकारप्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग राजनीतिक स्वार्थका कारण निष्प्रभावी बनेपछि विगतका भ्रष्टाचार उधिन्ने अर्को संयन्त्रको चर्चा शुरू भएको छ।