HimalKhabar.com :: A Complete Nepali Political News Portal
राष्ट्रिय सभा चुनावमा एमाले र लोसपाबीच तालमेल राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच तालमेल भएको छ।
प्रदेश २ को नामकरण गर्न चार प्रस्ताव पेश प्रदेश २ को नामकरणका लागि प्रदेश सभामा चार वटा प्रस्ताव पेश गरिएका छन्।