HimalKhabar.com :: A Complete Nepali Political News Portal
आफैंले अभिभावकत्व लिएका बालबालिकाबारे बेखबर नेताहरू
आफैंले अभिभावकत्व लिएका बालबालिकाबारे बेखबर नेताहरू प्रचारका लागि नेताहरूबीच बालबालिकाको अभिभावकत्व लिन होडबाजी चले पनि दीर्घकालसम्म उनीहरूको शिक्षादीक्षाबारे चासो राखेको पाइँदैन।
बिजुलीको पोल ढल्दा च्यापिएका वडा सदस्यको मृत्यु
बिजुलीको पोल ढल्दा च्यापिएका वडा सदस्यको मृत्यु बिजुलीको पोल ढलेर लाग्दा घाइते भएका मकवानपुरको बकैयाका रामकुमार तितुङको मृत्यु भएको छ।