HimalKhabar.com :: A Complete Nepali Political News Portal
कञ्चनजंघा जुहार कञ्चनजंघाबाट झण्डै २८ हजार फिट तल झरेर समुद्र पुग्ने अनि त्यहाँबाट उठेर ‘स्वर्गलाई छुने’ कञ्चनजंघाको शिरसम्म आउने पानीलाई हेरेर आफ्नो जीवनका उकाली–ओरालीलाई स्वीकार गर्ने तागत बटुल्न सक्छौं।