HimalKhabar.com :: A Complete Nepali Political News Portal
यातायात
नारायणगढ-मुग्लिन सडक १६ घण्टादेखि अवरुद्ध
नारायणगढ-मुग्लिन सडक १६ घण्टादेखि अवरुद्ध पहिरो खसेपछि गएरातिदेखि अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन। ठाउँ ठाउँमा खसेको पहिरो पन्छाउन समय लाग्दा सडक १६ घण्टादेखि अवरुद्ध छ। 
एक साता रोकिएको उद्धार उडान पुन: शुरु, एअर अरेबियाले ल्यायो १६१ जना नेपाली
एक साता रोकिएको उद्धार उडान पुन: शुरु, एअर अरेबियाले ल्यायो १६१ जना नेपाली सरकारले २ भदौदेखि रोकेको उद्धार उडान एक सातापछि पुनः शुरु गरेको छ। आजबाट शुरु भएको यस्तो उडानमा संयुक्त अरब इमिरेट्स (युएई) को शारजाहबाट एअर अरेबियाले १६१ जना नेपाली यात्रु काठमाडौं ल्याएको छ।