HimalKhabar.com :: A Complete Nepali Political News Portal
यातायात
वायुसेवाकाे सहमति विपरीत विमानस्थलबाट र्‍याम्प बस हटाइँदै, कार्ययोजनाबिनै विद्युतीयमा जान दबाब
वायुसेवाकाे सहमति विपरीत विमानस्थलबाट र्‍याम्प बस हटाइँदै, कार्ययोजनाबिनै विद्युतीयमा जान दबाब विमानस्थलमा वायुसेवा कम्पनीले यात्रु सेवाका लागि सञ्चालन गरेका डिजेल सवारी हटाएर विद्युतीय सवारी राख्ने प्रस्ताव अगाडि सारिएको छ। वायुसेवा कम्पनीको सहमतिबिना र कार्यायोजना नै नबनाइ भएका सवारी विस्थापन गर्न खोजिएको भन्दै वायुसेवा कम्पनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
वायुसेवा निगमले सरकारलाई बुझायो १० वर्षे योजना, ५ अर्ब नाफा गर्ने लक्ष्य
वायुसेवा निगमले सरकारलाई बुझायो १० वर्षे योजना, ५ अर्ब नाफा गर्ने लक्ष्य वायुसेवा निगमले तयार पारेको १० वर्षे कार्ययोजनाअनुसार काम गर्न अन्तर्राष्ट्रिय उडानमा ६ वटा जहाज थप गरेर ८ नयाँ गन्तव्यमा उडान गर्नुपर्छ भने आन्तरिक उडानका सुगम र दुर्गम गन्तव्यको उडान विस्तार पनि गर्नुपर्छ।