HimalKhabar.com :: A Complete Nepali Political News Portal
यातायात
सार्वजनिक सवारीमा भाडादर नटाँस्नेलाई कारबाही गर्दै ट्राफिक प्रहरी
सार्वजनिक सवारीमा भाडादर नटाँस्नेलाई कारबाही गर्दै ट्राफिक प्रहरी सार्वजनिक सवारी साधनमा भाडादरको विवरण नराख्नेलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही थालेको छ। महाशाखाले भाडादर टाँसे-नटाँसेको विषयमा जाँच अभियान नै सञ्चालन गरिएको जनाएको छ।
थाइ एअर र एअर इण्डियाको ‘ग्राउण्ड ह्याण्डलिङ’को अनुमति फिर्ता लिइँदै
थाइ एअर र एअर इण्डियाको ‘ग्राउण्ड ह्याण्डलिङ’को अनुमति फिर्ता लिइँदै नेपाल नागरिक उड्‌डयन प्राधिकरणले थाइ एअर र एअर इण्डियालाई दिएको ‘ग्राउण्ड ह्याण्डलिङ’को अनुमति फिर्ता लिने भएको छ। सरकारले हिमालय एअरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी दिएको विषयमा आलोचना भइरहेका बेला प्राधिकरणले थाइ र एअर इण्डियालाई दिएको अनुमति पनि फिर्ता लिने तयारी गरेको हो।