सार्वजनिक सवारी साधनमा जोर-बिजोर हट्यो कोरोनाभाइरसको तेस्रो लहर नियन्त्रणका लागि काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनमा लगाइएको जोर-बिजोर प्रणाली हटेको छ।
१२ साउनदेखि नेक्सन ईभी बजारमा, यस्ता छन् विशेषता नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले १२ साउनदेखि नेक्सन ईभी सार्वजनिक गर्ने भएको छ।