HimalKhabar.com :: A Complete Nepali Political News Portal
यातायात
नेवानिले सार्वजनिक गर्‍यो नियमित उडानको भाडादर, कुन गन्तव्यमा कति ? वायुसेवा निगमले नियमित व्यवासिक उडान गर्ने अनुमति पाएको युएई, मलेसिया, हङकङ र जापान गन्तव्यको उडानमा लाग्ने भाडादर तय गरेर सार्वजनिक गरेको छ । यस्तो भाडादरमा सबैभन्दा महंगो भने जापानको लागि एकतर्फी भाडादर नै रु.८४१७० रहेको छ ।
दुबईमा छाडेका यात्रु लिन जाँदै नेवानिको विमान उद्धारका लागि गएर २ भदौमा २६० जना यात्रुलाई दुबईमा छोडेर रित्तै फर्किएको नेपाल वायुसेवा निगम (नेवानि) को विमान ७ भदौ (आइतबार) मा पुन: जाने भएको छ।