HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
लक्ष्मी र आईसीआईसीआई ब्यांकबीच सम्झौता
लक्ष्मी र आईसीआईसीआई ब्यांकबीच सम्झौता लक्ष्मी ब्यांक लिमिटेड र भारतको आईसीआईसीआई ब्यांक लिमिटेडबीच व्यापारिक साझेदारीका क्षेत्र विस्तार गर्ने सम्झौता भएको छ।
माघमा घटेको आयात फागुनमा फेरि बढ्यो, विदेशी मुद्राको सञ्चितिमा थप असर पर्ने जोखिम
माघमा घटेको आयात फागुनमा फेरि बढ्यो, विदेशी मुद्राको सञ्चितिमा थप असर पर्ने जोखिम उच्च आयातले अर्थतन्त्रलाई नै अप्ठ्यारोमा पारिरहेको वेला आयात नियन्त्रणको सरकारी प्रयास धेरै प्रभावकारी हुन नसकेको देखिएको छ।