थापाथलीमा टाटाको एक्सचेन्ज क्याम्प
![थापाथलीमा टाटाको एक्सचेन्ज क्याम्प](https://www.himalkhabar.com/uploads/posts/800X600/Tata_Motor_Exchange_Camp_1647001405.jpeg)
टाटा मोटर्सले एक्सचेन्ज क्याम्प सञ्चालन गरेको छ।
टाटाको थापाथलीस्थित शोरुममा एक्सचेन्ज क्याम्प सञ्चालन गरेको हो। २६ फागुनबाट शुरू भएको क्याम्प् २९ फागुनसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।
आकर्षित एक्सचेन्ज अफर रहेको क्याम्पमै फाइनान्सको व्यवस्था रहेको छ। त्यस्तै, कारको उचित भ्यालुएशन गरिने जनाएको छ। प्रत्येक कारको भ्यालुएशनमा उपहारको व्यवस्था गरिएको छ।