HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
लुम्बिनी केबलकार माघदेखि सञ्चालन हुने
लुम्बिनी केबलकार माघदेखि सञ्चालन हुने रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिकास्थित वसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केबलकार आगामी माघदेखि सञ्चालनमा आउने भएको छ।
मौद्रिक नीतिपछि शेयर बजारमा हरियाली
मौद्रिक नीतिपछि शेयर बजारमा हरियाली मौद्रिक नीति आएपछिको पहिलो दिन शेयर बजारमा हरियाली छाएको छ। आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले उकालो लागेको छ।