HimalKhabar.com :: A Complete Nepali Political News Portal
ह्वीलचेयरबाटै मेची-महाकाली
ह्वीलचेयरबाटै मेची-महाकाली रामबहादुर तामाङ गोलेले ह्वीलचेयरबाट मेचीदेखि महाकालीसम्मको यात्रा २६ दिनमा पूरा गरेका छन्। सो क्रममा उनले एक हजार २८ किमि यात्रा गरे।