HimalKhabar.com :: A Complete Nepali Political News Portal
परशु प्रधान : कथा भित्र, कथा बाहिर
परशु प्रधान : कथा भित्र, कथा बाहिर परशु प्रधानले नेपाली साहित्यमा नयाँ आयाम थप्दै शुरू गरेको रचनागर्भ विधा यति पाठकप्रिय भयो कि पहिलो को भन्ने होडबाजी नै चल्यो। यद्यपि तथ्य प्रमाणले त्यसको श्रेय प्रधानकै खातामा सुरक्षित गरिदिएका छन्।