HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमाल
कामीरिता २९औं पटक सगरमाथाको चुचुरोमा
कामीरिता २९औं पटक सगरमाथाको चुचुरोमा कीर्तिमानी आरोही ५४ वर्षीय कामीरिता शेर्पा २९औं पटक संसारको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका छन्।
उचाइ नाप्न सर्वोच्च शिखर टेकेको क्षण
उचाइ नाप्न सर्वोच्च शिखर टेकेको क्षण हावाको भोक कति गहिरो र कति चाँडै लाग्छ भन्ने कुराको महसूस गर्न हिमाल चढ्नुपर्ने रहेछ। मलाई हावाको भोक कति गहिरो हुन्छ भन्ने कुरा सगरमाथाले बुझायो। अक्सिजन हावा हो। उचाइमा हावा धेरै लाग्छ। सबै हावा अक्सिजन होइनन्।