HimalKhabar.com :: A Complete Nepali Political News Portal
काभ्रेका ६ नगरपालिकामा उच्च सतर्कता जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका छ वटा नगरपालिकाका बजार क्षेत्रमा भेला, जमघट र भीडभाड गर्न रोक लगाएसँगै ती नगरपालिकाले आफ्नो बजार क्षेत्रमा उच्च सतर्कता अपनाएका छन्।
कोरोना जोखिम बढेपछि नुवाकोटमा आजबाट 'बन्दाबन्दी' नुवाकोटका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणको जोखिम देखिएसँगै बन्दाबन्दी सरहको आवागमनमा रोक लगाउनुका साथै सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ।