HimalKhabar.com :: A Complete Nepali Political News Portal
बुधबार मृत्यु भएका पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गएको बुधबार लुम्बिनी अस्पताल बुटवलबाट उपचार गरी घर फर्कने क्रममा मृत्यु भएका अर्घाखाँजीका पुरुषको कोरोना संक्रमण रिपोर्ट पोजेटिभ आएको छ ।
बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर अर्को आदेश नभएसम्म निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ सरुवा भएर आएकै दिन जिल्ला सुरक्षा समितिको बैठकबाट बुधबार रातिदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।