HimalKhabar.com :: A Complete Nepali Political News Portal
कर्मचारीमा कोरोना देखिएपछि कावासोती नगरपालिका कार्यालय एक साताका लागि बन्द
कर्मचारीमा कोरोना देखिएपछि कावासोती नगरपालिका कार्यालय एक साताका लागि बन्द नगरपालिकामा कार्यरत चार कर्मचारीमा बिहीबार संक्रमण देखिएपछि नगरपालिकाबाट प्रवाह गरिने सेवा एक साताका लागि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले जानकारी दिए।
वागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना सङ्क्रमण
वागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना सङ्क्रमण वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। मङ्गलबार उनको पीसीआर जाँच रिपोर्ट पोजिटिभ आएको हो।