HimalKhabar.com :: A Complete Nepali Political News Portal
तिहारको चौँथो दिन आज गाई र गोरु तिहार, साँझ म्ह पूजा
तिहारको चौँथो दिन आज गाई र गोरु तिहार, साँझ म्ह पूजा यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई र गोरुको पूजा गरेर मनाइँदैछ। नेवार समुदायले आजै साँझ म्ह पूजा गर्दैछन्।
काठमाडौँको कलङ्कीमा ट्रक दुर्घटना, तीन जनाको मृत्यु
काठमाडौँको कलङ्कीमा ट्रक दुर्घटना, तीन जनाको मृत्यु काठमाडौँको कलङ्कीमा आज बिहान रोकिराखेको ट्रकमा अर्को ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ। अरु दुई जना घाइते भएका छन्।