HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम झण्डै रू. ५ अर्ब     साताको अन्तिम दिन बिहीबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ। लगातार उकालो लागेको नेप्सेमा बिहीबार झण्डै ११ अङ्कको वृद्धि भएको हो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १०‍.८२ अङ्कले वृद्धि भई एक हजार ७१८.४९ मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक ३.२७ विन्दुले उकालो लागेर ३३८.८९ मा पुगेको छ।
देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनसमा हिउँद शुरु भएसँगै देशभर तापक्रम घट्न थालेपछि चिसो बढेको छ। हिमाली क्षेत्रको तापक्रम माइनसमा पुग्न थालेको छ।