HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपालगञ्ज म्याराथनको उपाधि गोपीचन्द्र पार्कीलाई, टोकियो ओलम्पिकमा छनोट सशस्त्र प्रहरी बलको एपीएफ क्लबका गोपीचन्द्र पार्की नेपालगञ्ज म्याराथनको उपाधि जित्दै सन् २०२१ मा जापानको टोकियोमा हुने ओलम्पिकका लागि छनोट भएका छन्।
मैनबत्तीबाट आगो सल्केर बालिकाको मृत्यु मैनबत्तीबाट आगो सल्केर झापाको कमल गाउँपालिकामा गए राति एक बालिकाको मृत्यु भएको छ।