जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु
रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
थप ६ कम्पनीका स्यानिटाइजर बिक्रीमा प्रतिबन्ध
औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ। विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पुर्याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो।