HimalKhabar.com :: A Complete Nepali Political News Portal
आज गणतन्त्र दिवस, सैनिक मञ्चमा विशेष समारोह हुने गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्चमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल उपस्थित हुनेछन्।
च्यासिस भाँचिएको मोटरसाइकलबारे यात्रीका टेक्नोलोजिकल डाइरेक्टरको धारणा परीक्षणका क्रममा यात्रीको पी २३ मोडलको च्यासिस भाँचिएको यात्री मोटरसाइकलका टेक्नोलोजिकल डाइरेक्टर ठाकुर पौडेलले बताए। उक्त च्यासिस बजारमा गएको पी २२ मोडलमा हालिएको छैन।