HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुनको मूल्य आज पनि घट्यो
सुनको मूल्य आज पनि घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबारदेखि सुनको भाउ निरन्तर ओरालो लागेको छ। सोमबार प्रतितोला रु. ९७ हजार २०० मा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार प्रतितोला रु. एक हजार ७००, बुधबार रु. एक हजार २०० र आज प्रतितोला रु. एक हजार २०० ले घटेको छ। 
चार जिल्लामा थप पाँच जना कोरोना संक्रमितको मृत्यु
चार जिल्लामा थप पाँच जना कोरोना संक्रमितको मृत्यु देशका चार जिल्लामा थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ। मोरङका दुई तथा महोत्तरी, चितवन र रूपन्देहीका एक/एक जना संक्रमितको मृत्यु भएको हो।