HimalKhabar.com :: A Complete Nepali Political News Portal
महामारीको वेला बजारमा गुणस्तरहीन स्वास्थ्य सामग्रीको बिगबिगी, कसरी हुने ढुक्क ? कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट बच्न उपयोग हुने स्यानिटाइजर, मास्क, थर्मल गन, व्यक्तिगत सुरक्षा सामग्री (पिपीई) लगायत स्वास्थ्य सामग्रीको प्रयोग बढ्दो छ। त्यस्ता सामग्री मापदण्ड पुर्‍याइएका र गुणस्तरयुक्त छन् कि छैनन् ? प्रयोगका लागि कति योग्य छन् ?
मेडिकल सामग्री लिन ग्वाङजाओतर्फ उड्यो जहाज छिमेकी मुलुक चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाज त्यसतर्फ प्रस्थान गरको छ ।