HimalKhabar.com :: A Complete Nepali Political News Portal
लागुऔषधका तीन कारोवारी पक्राउ

झापाको दमक र गौरादहबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित तीन कारोवारीलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतमा बेच्न लगिएका दुई नेपाली महिलाको उद्धार

भारतको नयाँ दिल्लीका कोठीमा बेच्न लागेको अवस्थामा माइती नेपालले दुई नेपाली महिलाको उद्धार गरेको छ।