HimalKhabar.com :: A Complete Nepali Political News Portal
एक महीनामै प्रदेश–२ मा थपिए तीन हजार संक्रमित
एक महीनामै प्रदेश–२ मा थपिए तीन हजार संक्रमित प्रदेश–२ मा कोरोना भाइरस संक्रमण दर बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज प्रदेश–२ मा २०८ जनामा संक्रमण पुष्टि भएको जनाएको छ। 
वडाध्यक्षलाई प्रधानमन्त्रीको फोन- अयोध्यापुरीसम्बन्धी अध्ययन अघि बढाउनुस्
वडाध्यक्षलाई प्रधानमन्त्रीको फोन- अयोध्यापुरीसम्बन्धी अध्ययन अघि बढाउनुस् प्रधानमन्त्री केपी शर्मा ओलीले माडीको अयोध्यापुरीबारे अध्ययन अघि बढाउन स्थानीय तहलाई आग्रह गरेका छन्। उनले शुक्रबार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अध्ययन गर्न आग्रह गरेका हुन्।