HimalKhabar.com :: A Complete Nepali Political News Portal
#सुनेको
‘आलु आन्दोलन’ ताकाको त्यो भीमफेदी–कुलेखानी २००९ सालमा मकवानपुरको भीमफेदीबाट आलु निकासी गर्दा सरकारले दुई ठाउँमा भन्सार महशुल लिएको विरुद्ध जागेको आन्दोलन चर्काउन हामी विद्यार्थी नेताका रूपमा पुगेका थियौं।