HimalKhabar.com :: A Complete Nepali Political News Portal
#भोगेको
४६ सालको आन्दोलनमा पाको पुस्ताको त्यो जोश हरेक परिवर्तनको संघर्षमा युवाको सहभागिता र नेतृत्व महत्वपूर्ण हुन्छ। तर, पञ्चायत ढाल्न प्रौढ पुस्ताको जाज्वल्यमान योगदान भुल्न मिल्दैन।