HimalKhabar.com :: A Complete Nepali Political News Portal
भोगेको
राजनीतिक चरित्रका ती चार प्रधानमन्त्री साढे दुई दशकभन्दा लामो मेरो पत्रकारिताको अनुभवका आधारमा के पाउँछु भने, पूर्णरुपमा राजनीतिक चरित्रका प्रधानमन्त्री वा सरकार प्रमुख चार जना र आधा राजनीतिक चरित्र भएका दुई जना थिए।
४६ सालको आन्दोलनमा पाको पुस्ताको त्यो जोश हरेक परिवर्तनको संघर्षमा युवाको सहभागिता र नेतृत्व महत्वपूर्ण हुन्छ। तर, पञ्चायत ढाल्न प्रौढ पुस्ताको जाज्वल्यमान योगदान भुल्न मिल्दैन।