HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्वर्णिम वाग्लेलाई महेन्द्र पी लामाको प्रश्न
‘नेपालले कस्तो नीति लिंदा भारत मुसुक्क हाँस्छ र चीन खितखित गर्छ?’
‘नेपालले कस्तो नीति लिंदा भारत मुसुक्क हाँस्छ र चीन खितखित गर्छ?’ राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्ले र विकास अर्थशास्त्री प्रा. महेन्द्र पी लामाले भूराजनीति र अर्थ कुटनीति विषयमा संवाद गरेका छन्।