HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरस्वती पूजा
सरस्वती पूजा: धर्मनिरपेक्ष विद्यालयमा धर्मको बास !
सरस्वती पूजा: धर्मनिरपेक्ष विद्यालयमा धर्मको बास ! विद्यालयमा सरस्वतीको भव्य पूजा लगाएर विद्यार्थीलाई ज्ञानका लागि साधना होइन, स्तुति गर्न सिकाइरहिएको छ। धार्मिकबाहेकका शैक्षिक संस्थामा धर्मका प्रतीक राख्नु हुँदैन। यसो भन्नु कुनै धर्मको विरोध होइन।