HimalKhabar.com :: A Complete Nepali Political News Portal
#सग्लो समाज
गाँजाबाट फाइदा लिन सकिन्छ भन्नु ‘गँजडी गफ’ होइन ! नयाँ विधेयकले सोचेको र राष्ट्र संघको सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग्समा भएको संशोधनले दिएका छुटका आधारमा गाँजाबाट लाभ लिन ढिलो भइसकेको छ। यसका लागि आवश्यक पर्ने कानून बनाएर र सरकारी संरचना तयार गरेर प्रकृतिले हामीलाई दिएको गाँजाको बोटबाट फाइदा लिन सकिन्छ भन्नु गँजडी गफ होइन।