HimalKhabar.com :: A Complete Nepali Political News Portal
#ओली समूहको प्रशिक्षण भेला
प्रशिक्षण दिने महिला नेताको नाम सामाजिक सञ्जालमा मात्र, उठ्यो एक तिहाइको माग नेकपाका अध्यक्ष एवं प्रधामन्त्री केपी शर्मा ओली समूहले बुधबार केन्द्रीय सदस्यका लागि प्रशिक्षण राखेको थियो। तर, प्रशिक्षणका लागि तोकिएका महिला नेताको नाम सामाजिक सञ्जालमा मात्र सीमित भयो। उनीहरूले आफू प्रशिक्षक तोकिएको खबरसम्म पाएनन्।