‘कवि, तिमी काम चाहिँ के गर्छौ ?’ न्यायाधीशः अनि मातृभूमिका लागि उपयोगी काम चाहिं के गर्नुभयो ?ब्रोद्स्कीः मैले कविता लेखें । यही नै मेरो काम हो । मलाई विश्वास छ... मैले जे लेखेको छु, त्यो आज मात्र होइन भविष्यको पिढीलाई पनि उपयोगी हुनेछ ।भीडबाट आवाज आउँछः हेर त ! कत्रो फुर्ती !