HimalKhabar.com :: A Complete Nepali Political News Portal
संसद्
टेरामक्स खरीदबारे अनुसन्धान गर्न लेखा समितिको निर्देशन
टेरामक्स खरीदबारे अनुसन्धान गर्न लेखा समितिको निर्देशन दूरसञ्चार ट्राफिक अनुगमन तथा धोकाधडी नियन्त्रण प्रणाली (टेलिकम्युनिकेशन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम- टेरामक्स) खरीद सम्बन्धमा अनुसन्धान गरी संघीय संसद्को सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।
गणपूरक संख्या नपुगेपछि संसद् बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि संसद् बैठक स्थगित गणपूरक संख्या नपुगेपछि आजका लागि कार्यसूचीमा राखिएका विषयहरू हटाउँदै प्रतिनिधि सभाको बैठक सकिएको छ।