HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
कहाँ अड्कियो जनमत-नाउपा एकता? अध्यक्ष रञ्जिता श्रेष्ठलाई बेवास्ता गरेर रेशम चौधरी सीके राउतसँग मिल्न खोजेपछि जनमत र नाउपाको एकता प्रक्रिया अड्किएको छ।
पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नै पर्छ : ओली नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र गुटबन्दी अन्त्य गर्नुपर्ने बताएका छन्।