HimalKhabar.com :: A Complete Nepali Political News Portal
पर्यटन
बागमती प्रदेशका नौ जिल्लामा करीब २४ करोडका भ्यूटावर
बागमती प्रदेशका नौ जिल्लामा करीब २४ करोडका भ्यूटावर यी भ्यूटावरहरू सम्बन्धित निकायलाई हस्तान्तरण गर्न भने बाँकी छ। निर्माणसम्पन्न भ्यूटावर स्थानीय तहलाई हस्तान्तरण गरिने प्रावधान छ।
हिमपातले सगरमाथा आधारशिविरमै अड्किए आरोही
हिमपातले सगरमाथा आधारशिविरमै अड्किए आरोही सगरमाथा क्षेत्रमा लगातार हिमपात भएपछि ४०० भन्दा बढी आरोही आधारशिविरमै रोकिएका छन्।