HimalKhabar.com :: A Complete Nepali Political News Portal
पर्यटन
पर्यटन बोर्ड बल्ल संघीय संरचनामा, सातै प्रदेशमा पर्यटन कार्यालय स्थापना
पर्यटन बोर्ड बल्ल संघीय संरचनामा, सातै प्रदेशमा पर्यटन कार्यालय स्थापना नेपाल पर्यटन बोर्डले सातै प्रदेशमा कार्यालय स्थापना गरेको छ। बोर्डले आइतबारबाट ती कार्यालयमा कर्मचारीसमेत खटाएको छ। प्रदेश कार्यालयमा प्रबन्धकसहित एक अधिकृतलाई खटाएको बोर्डका निर्देशक तथा प्रवक्ता मणिराज लामिछानेले बताए। 
अन्नपूर्ण सर्किट लोन्ली प्लानेटको घुम्नैपर्ने १० गन्तव्य सूचीमा
अन्नपूर्ण सर्किट लोन्ली प्लानेटको घुम्नैपर्ने १० गन्तव्य सूचीमा चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्य सूचीमा राखेको छ। विश्व चर्चित गन्तव्य अन्नपूर्ण सर्किटलाई यो वर्ष लोन्ली प्लानेटले गन्तव्य सूचीमा पारेको हो।