एनआईसी एशिया बैंकको नयाँ शाखा घोराहीमा
एनआईसी एशिया बैंकले आफ्नो ९२ औं शाखा दाङ्गको घोराहीमा शुरु गरेको छ ।
शाखाको दाङ्ग उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडेले उद्घाटन गरेका हुन् ।
ग्राहकलाई सहज बैंकिङ सेवा पुर्याउनको लागि शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
बैंकले अन्य स्थानमा पनि शिघ्र शाखा सञ्चालनको तयारी गरेको जनाएको छ ।