ग्लोबल आइएमईद्वारा कम्प्युटर सहयोग
ग्लोबल आइएमई ब्याङ्कले सामाजिक युवा कार्य नेपाल (सायुकाने)सँगको सहकार्यमा कालीकोटका विभिन्न सरकारी विद्यालयहरुलाई कम्प्युटर सहयोग गरेको छ । ब्याङ्कका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले सायुकानेलाई १२ थान कम्प्युटर हस्तान्तरण गरेका हुन ।
ग्लोबल आइएमईले बाढी, पहिरो, भुँईचालो लगायतका प्राकृतिक विपत्तीको बेलामा सहयोग गर्दै आएको छ ।