‘पल्सर डेयर भेन्चर सिजन–४’ शनिबारदेखि
बजाज मोटरसाइकलको अधिकृत बितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले ‘पल्सर डेयर भेन्चर सिजन–४’ रिफ्रेस्ड बाइ स्प्राइट ल्याएको छ ।
१६ नोभेम्बर रातिदेखि एपी वान टेलिभिजनमा पल्सर डेयर भेन्चर–४ प्रसारण हुनेछ । पल्सर डेयर भेन्चरले अन्तर्राष्ट्रिय सीमापार गरी १२ साहसी र निडर राइडरलाई लद्दाख लगिसकेको छ ।
यसक्रममा राइडरहरुले बाइकिङ सीप र प्रतिभा प्रदर्शन गर्नुका साथै विजेताले दश लाख र नयाँ पल्सर एनएस २०० समेत जिेतको छ ।