अर्थ/बजार शुक्रबार, कात्तिक २९, २०७६

‘पल्सर डेयर भेन्चर सिजन–४’ शनिबारदेखि

हिमालखबर

बजाज मोटरसाइकलको अधिकृत बितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले ‘पल्सर डेयर भेन्चर सिजन–४’ रिफ्रेस्ड बाइ स्प्राइट ल्याएको छ ।

१६ नोभेम्बर रातिदेखि एपी वान टेलिभिजनमा पल्सर डेयर भेन्चर–४ प्रसारण हुनेछ । पल्सर डेयर भेन्चरले अन्तर्राष्ट्रिय सीमापार गरी १२ साहसी र निडर राइडरलाई लद्दाख लगिसकेको छ ।

यसक्रममा राइडरहरुले बाइकिङ सीप र प्रतिभा प्रदर्शन गर्नुका साथै विजेताले दश लाख र नयाँ पल्सर एनएस २०० समेत जिेतको छ ।

प्रतिकृया दिनुहोस