सामसुङले ल्यायो ‘पावर अफ टेन’ अफर
सामसुङले ‘पावर अफ टेन’ नामक योजना बजारमा ल्याएको छ ।
आफ्नो स्मार्टफोन पहिलो पल्ट बजारमा ल्याएको १० वर्ष पूरा भएको अवसरमा कम्पनीले यो योजना ल्याएको हो ।
यस योजना अन्तर्गत ग्यालेक्सी नोट टेन\नोट नेट प्लस र एस टेन\एस टेन प्लस खरीद गर्ने ग्राहकहरुले ग्यालेक्सी बड्स ५१% छुट सहित खरीद गर्न सक्ने छन् ।
छुट पश्चात् ग्यालेक्सी बड्स रु ६, ९९९० मा खरीद गर्न सकिन्छ । यो योजना ३ नोभेम्बर देखि १५ डिसेम्बर २०१९ सम्मको लागि लागू गरिएको जनाइएको छ ।