६० वर्षदेखि विकासले नछोएको शहरको बस्ती
![६० वर्षदेखि विकासले नछोएको शहरको बस्ती](https://www.himalkhabar.com/uploads/posts/800X600/mestar-basti-14-1707654129.jpg)
प्रदेश राजधानीमै रहेको सीताचोकको मेस्तर बस्ती छेउछाउबाटै रेल र सडक सञ्चालनमा छन् तर यो बस्ती वर्षौंदेखि आधारभूत आवश्यकताबाट पनि वञ्चित छ।
रिपोर्ट तथा क्यामेरा : अर्चना दर्जी
सम्पादन : गोपेन राई
पूरा स्क्रिप्ट : ६० वर्षदेखि विकासले नछोएको शहरको बस्ती