जंगबहादुरको पालामा लेखिएको स्वस्थानीमा के छ?
![जंगबहादुरको पालामा लेखिएको स्वस्थानीमा के छ?](https://www.himalkhabar.com/uploads/posts/800X600/swasthani-story-1706087004.jpg)
संखुवासभाको चैनपुरमा भेटिएको १६५ वर्ष पुरानो पुष्पिका सहितको स्वस्थानी व्रतकथामा चैनपुरका मुमिकश नेवारहरू पाटनबाट गएको र पाटनको कुम्भेश्वर मन्दिरलाई विश्वास गर्दै चैनपुरमा स्थानीय मठमन्दिर स्थापना गरेको उल्लेख छ।
रिपोर्ट : अनिता भेटवाल,
क्यामेरा : सुमन नेपाली,
सम्पादन : गोपेन राई