गहन र खोजी रिपोर्टिङ गर्न नेपाली मिडियामा पर्याप्त लगानी छैन
![गहन र खोजी रिपोर्टिङ गर्न नेपाली मिडियामा पर्याप्त लगानी छैन](https://www.himalkhabar.com/uploads/posts/800X600/bhrikuti-rai-main-1701487401.jpg)
अन्तर्राष्ट्रिय मिडियासँग यथेष्ट स्रोतसाधन हुने र प्राथमिकता पनि भएकाले उनीहरूको काम गजब देखिन्छ, प्रस्तुति शानदार हुन्छ। एउटा सामग्री तयार गर्न ठूलै टीम जुटेको हुन्छ। तर नेपालमा न त्यस्तो स्रोतसाधन छ न पत्रकारलाई त्यस्तो अवसर छ।
अन्तर्वार्ता : रमेश कुमार
क्यामेरा : गोपेन राई
अडिओ : सोमित अधिकारी
सम्पादन : परीक्षित शाही