द्वन्द्वपीडित तारालाई स्याउले दिएको साहस
![द्वन्द्वपीडित तारालाई स्याउले दिएको साहस](https://www.himalkhabar.com/uploads/posts/800X600/Tara_Pariyar_Jumla17_1686115147.JPG)
द्वन्द्वपीडित तारालाई स्याउले दिएको साहस
समाजसँग जुध्दै परिवार सम्हालेर व्यवसायी एवं गाउँकै अगुवा बनेकी जुम्लाकी तारा परियारलाई सशस्त्र द्वन्द्वमा श्रीमान्, देवर र नन्द गुमाएको पीडाले भने अझै पनि कोतरिरहन्छ।
रिपोर्ट : अनिता भेटवाल