मेरा निर्दोष बुबा मारिएको दिनलाई कसरी मानूँ जनयुद्ध दिवस? : ज्ञानेन्द्रराज आरण
![मेरा निर्दोष बुबा मारिएको दिनलाई कसरी मानूँ जनयुद्ध दिवस? : ज्ञानेन्द्रराज आरण](https://www.himalkhabar.com/uploads/posts/800X600/gyanendra_aran_1680155824.jpg)
२०७६ माघ १ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले द्वन्द्वकालमा मारिएका १७ हजार जनामध्ये पाँच हजारको जिम्मा लिने बताएको डेढ वर्षपछि अधिवक्ता ज्ञानेन्द्रराज आरणले दाहाल विरुद्ध सर्वोच्च अदालतमा रिट हालेका छन्।
उनले गत फागुन ४ गतेको मन्त्रिपरिषद् बैठकले ‘फागुन १ लाई जनयुद्ध दिवस’ मनाउने र त्यसलाई क्यालेण्डरमै छाप्ने निर्णय गर्यो। ज्ञानेन्द्रले त्यसविरुद्ध पनि सर्वोच्चमा मुद्दा दायर गरेका छन्। उनै ज्ञानेन्द्रराज आरणसँग गरिएको कुराकानीः
अन्तर्वार्ता: सागर बुढाथोकी
भिडिओ: सुमन नेपाली
सम्पादन: तुषार तण्डुकार