ललितपुर–३ मा एमाले उम्मेदवारलाई पछ्याउँदै तोसिमा कार्की
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाल प्रारम्भिक मतगणनामा पछि परेकी छन्।
ललितपुर–३ मा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी भुसालले २९६ मत पाएकी छन्। दोस्रो स्थानमा रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले ४९८ भोट ल्याएकी छन्।
यो क्षेत्रमा नेकपा (एमाले)का अमृत खड्काले ५१३ मत सहित अग्रता लिएका छन्।